नियम ६
अभियोगपत्रमा खुलाउनु पर्ने कुराहरू
नियम ५ बमोजिम दायर हुने अभियोगपत्रमा
प्रचलित कानून बमोजिम खुलाउनु पर्ने कुराहरूको अतिरिक्त सम्भव भएसम्म देहायका
कुराहरू समेत खुलाउनु पर्नेछ ः-
(क) कसुर गर्नेको टेलिफोन नम्बर तथा इमेल, फ्याक्स वेभसाइट जस्ता विद्युतीय
सञ्चार माध्यमको ठेगाना,
(ख) कसुर गर्न प्रयोग गरेको कम्प्युटर सम्पदा वा कम्प्युर प्रणाली वा अन्य उपकरण,
(ग) कम्प्युटर सम्पदा वा कम्प्युटर प्रणालीमा पु¥याएको क्षतिको विवरण र किसिम वा
अन्य कुनै नोक्सानी वा क्षतिको विवरण ।